एसेन्स श्रेष्ठ एसेन्स श्रेष्ठ

आगजनीपछि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको जीर्ण अवस्था (तस्वीरहरू)

काठमाडौं । राजावादीहरूले शुक्रबार गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले लगाएको आगोले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन क्षतिग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले भवनको सिसामा ढुङ्गा प्रहार गर्नुको साथै कम्पनी परिसर भित्रका गाडीहरूमा आगजनी गरेका थिए । शनिबार बिहानसम्म कम्पनीको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved