टी-२० विश्वकप क्रिकेट विशेष

भारतको विजयी सुरुवात, आयरल्याण्ड ८ विकेटले पराजित

काठमाडौं । आईसीसी टि–२० विश्वकपमा भारतले विजयी सुरुवात भएको छ । आफ्नो पहिलो खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो । यो सँगै उपाधि दाबेदार मानिएको भारतले समूह ए मा २ अंक जोडेको छ । गएराति न्यूयोर्कमा भएको खेलमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved