महानगरले काठमाडौंका विभिन्न खुल्ला स्थानमा ‘बीग एलइडी स्क्रिन’ मार्फत क्रिकेट देखाउने

नेपालभ्युज

महानगरले काठमाडौंका विभिन्न खुल्ला स्थानमा ‘बीग एलइडी स्क्रिन’ मार्फत क्रिकेट देखाउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

टुँडिखेल, तीनकुने र हाँडी गाउँमा ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि महानगरपालिकाले सार्वजनिक स्थानमा खेल हर्ने व्यवस्था गर्ने भएको हो ।

नेपाली समयअनुसार आज साँझ सवा ९ बजे नेपालले नेरल्याण्ड्ससँग खेल्दैछ । खेल हेर्नका लागि ठुला एलइडी स्क्रिन राखिने महानगरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved