खेलकुद

शुभमको घातक बलिङमा जापान ८० रनमा अलआउट

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ। नेपाली बायाँहाते स्पिनर शुभम खनालको घातक बलिङसामु जापानको टोली मात्र ८० रनमा अलआउट भएको हो । टस जितेर पहिले ब्याटिङ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved