संस्कृति

आज मार्गशीर्ष शुक्ल पूर्णिमा : योमरी पुन्हि मनाइँदै

काठमाडौं । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज (आइतबार) योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved