कोशी

उदयपुरमा निर्माणाधीन पक्की पुल बाढीले भत्कायो

उदयपुर । अविरल वर्षापछिको बाढीले कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्‍याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए । ‘प्रिस्टेड’ प्रविधिद्वारा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved