इटहरीको सेन्ट्रल प्लाजामा आगलागी

नेपालभ्युज

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी

काठमाडौं । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ ।

प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको छ ।

प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसल छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved