nodisplay

एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो

काठमाडौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । “अभिव्यक्ति पार्टीलाई बलियो बनाउनेभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएकाले उहाँलाई संगठित सदस्यबाट...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved