समाचार

यूएई जाने नेपाली श्रमिकको न्यूनतम ज्याला दुई सय दिराम बढाइने

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सुरक्षा र सुविधाका लागि सरकारले काम गरिरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरैमात्र यूएईमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला दुई सय दिराम  बढाउने निर्णय भएको बताएका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved