समाचार

नेसपा (नयाँ शक्ति)ले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार र सामाजिक परिचालनसम्बधी सञ्चालन गरेको ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने निर्णय गरेको छ । पार्टी पदाधिकारीको मङ्गलबारको बैठकले दलको प्रथम महाधिवेशनपछि उठाइएको वैकल्पिक राजनीतिक एजेण्डाप्रति जनसमर्थन विस्तार हुँदै गइरहेको ठहर...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved