लुम्बिनी

मन्दिरको जग्गा अतिक्रमण गरेर व्यक्तिका घर !

तुलसीपुर । दाङको तुलसीपुर बजारभित्र तुलसी बोर्डिङ चोकदेखि पूर्वतिर ठूला–ठूला घर छन् । ती घर आफ्नै जग्गामा बनेका हुन्, भन्ने लाग्ला । तर, त्यसो होइन, चार-पाँच फ्लाइटका ती घर त मन्दिरको नामको जग्गामा बनेका हुन् । दाङको तुलसीपुर उपमहानगरपालिका–५...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved