शेयर

६२ अङ्कले बढ्यो नेप्से, साढे १० अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको चौथो दिन सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । बुधबार नेप्से परिसुचक ६२.२५ अङ्क बढेर बजार २६७३.६९ बिन्दु पुगेको छ । आज नेप्सेमा कुल १० अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved