यस्तो देखियो विश्वकर्मा पूजाको पूर्वसन्ध्या (फोटो फिचर)

यस्तो देखियो विश्वकर्मा पूजाको पूर्वसन्ध्या (फोटो फिचर)

काठमाडौं। हरेक वर्ष असोज १ गते हिन्दूहरूले विश्वकर्मा पूजा गर्ने गर्छन्। यो दिन भगवान् विश्वकर्माको जन्म भएको हिन्दू धर्मशास्त्रमा उल्लेख छ।

नेपाललगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइने गरिन्छ। विश्वकर्मा पूजाका दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिन, औजार तथा पार्टपूर्जाको पूजाआजा गरिने गरिन्छ।

यो दिन धेरैजसो कलकारखाना बन्द गरी भगवान् विश्वकर्माको पूजाआजा गर्ने गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved