झलक सुवेदी झलक सुवेदी

भूश्रमिक : एउटा अलमलिएको कथ्य

आफ्नो उत्पादनले जीविका गर्नसक्ने मध्यम र ठूला किसानको निजी फर्महरू या पारिवारिक खेतीपाति कायम रहन दिएर बाँकी जमिनको बृहत्तर उपयोगको नयाँ बाटो नहिँड्ने हो भने हाम्रो अर्थतन्त्र र हाम्रा किसान परिवारको भविष्य फेरि पनि अँध्यारोतिर धकेलिन्छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved