थुनछेक बहसका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो (तस्वीरहरू)

थुनछेक बहसका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो (तस्वीरहरू)

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंलगायतलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

थुनछेक बहसका लागि प्रसाईंसहित मंगलबार अदालत लगिएको हो । प्रसाईंसहित हरि चौलागाईं, सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा दुई जनाको मृत्यु भएको थियो ।

हेरौं तस्वीर – 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved