राष्ट्रपति पौडेल तनहुँमा

नेपालभ्युज

राष्ट्रपति पौडेल तनहुँमा
फाइल तस्वीर

दमौली । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) गृहजिल्ला तनहुँ आइपुगेका छन् ।

उनी व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved