मुस्ताङमा हिमपात, भीर–पाखा सेताम्य (तस्वीरहरू)

नेपालभ्युज

मुस्ताङमा हिमपात, भीर–पाखा सेताम्य (तस्वीरहरू)

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् ।

हिमपात केही स्थानमा सडक अवरुद्ध पनि भएको छ ।

यता, लामो समयपछि हिमपात सुरु भएसँगै स्थानीयबासिन्दा खुशी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयबासिन्दा खुशी भएका हुन् ।

        

तस्वीर स्रोत – नेपाल न्युज बैङ्क


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved