प्रकृति लम्सालका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

प्रकृति लम्सालका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका लागि न्याय माग गर्दै प्रदर्शन भएको छ ।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले मङ्गलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

४ फागुनमा होस्टेलमा लम्सालको शङ्कास्पद मृत्यु भएको थियो ।

हेरौँ, तस्वीरहरू –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved