सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्व प्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

नेपालभ्युज

सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्व प्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ परेकी  छन् । सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष समेत रहेकी एमाले नेता गुरुङलाई  पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले उनलाई पोखराको घरबाटै नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

यसअघि गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो । आवश्यक कारबाही प्रक्रियाका लागि उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved