कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

नेपालभ्युज

कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं । कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्प गएको छ ।

बिहीबार बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved