चन्द्रागिरिमा फेला परेको शङ्कास्पद वस्तु रित्तो कुकर !

नेपालभ्युज

चन्द्रागिरिमा फेला परेको शङ्कास्पद वस्तु रित्तो कुकर !
फाइल तश्वीर

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु मावि नजिकै भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय पारिएको छ ।

सेनाको बम डिस्पोजल टोली शङ्कास्पद बस्तु डिस्पोज गरेको हो ।

प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले घटनास्थलमा रित्तो प्रेसर कुकर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

घटनास्थलको सिसिटिभी फुटेज अनुसार एकजना युवकले झोलामा लगेर कुकर राखेको देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved