आइडियल यमुना सहकारीका अध्यक्ष पक्राउ

नेपालभ्युज

आइडियल यमुना सहकारीका अध्यक्ष पक्राउ

काठमाडौँ । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई  पक्राउ परेका छन् । सुकेधारा कार्यलय रहेको  उक्त सहकारीका अध्यक्ष  उप्रेतीलाई प्रहरीले बुधबार  बालाजुबाट पक्राउ गरेको हो ।

उप्रेतीविरुद्ध ६५ जनाभन्दा बढीले १० करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लगाउँदै जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई महाराजगञ्ज प्रहरीवृतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved