लुम्बिनी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

नेपालभ्युज

लुम्बिनी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेस सभामा बिहान ११ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved