गण्डकीमा कांग्रेसका थापा र गुरुङ पनि मन्त्री बन्दै

नेपालभ्युज

गण्डकीमा कांग्रेसका थापा र गुरुङ पनि मन्त्री बन्दै

काठमाडौं । गण्डकी प्रदेशमा कांग्रेसबाट बिन्दुकुमार थापा र डा. टकराज गुरुङ मन्त्री बन्ने भएका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्र पाण्डेले बुधबार नै शपथ लिँदैछन् ।

मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट नै दुई मन्त्री पनि नियुक्त गर्न लागेका हुन् । गुरुङले अर्थ र थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाउने बताइको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved