सत्ता र प्रतिपक्षको लडाइँले संसदीय व्यवस्था घाइते भएको छ : अमेरशकुमार सिंह

नेपालभ्युज

सत्ता र प्रतिपक्षको लडाइँले संसदीय व्यवस्था घाइते भएको छ : अमेरशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले सत्ता पक्ष र प्रतिपक्षको लडाइँले संसदीय व्यवस्था घाइते भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

‘सत्ता पक्ष होस् या प्रतिपक्षले गर्दा होस्, संसदीय व्यवस्था घाइते भइरहेको छ, ’ सिंहले भने,‘संसद्‌मा आ-आफ्नो पक्षमा कुरा राख्न पाइन्छ । तर, यहाँ कुरै राख्न नदिने प्रवृति आएको छ ।’

सत्ता र प्रतिपक्षले संसद्लाई बन्धक बनाएको उनको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved