अपरेसनमा गएका वरिष्ठ सईको म्यागेजिनसहित पेस्तोल हरायो

नेपालभ्युज

अपरेसनमा गएका वरिष्ठ सईको म्यागेजिनसहित पेस्तोल हरायो

काठमाडौं । बारामा अपरेसनमा खटिएका प्रहरीको पेस्तोल हराएको छ ।

सोमबार राति अपरेसनमा क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेको पेस्तोल हराएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काका अनुसार बिसीले लागुऔषध अपरेसनको समयमा पेस्तोल हराएका हुन् । पेस्तोलमा एउटा म्यागेजिन थियो ।

झगडा तथा अन्य कुनै कारणले पेस्तोल हराएको हो भन्नेबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved