हसियाँले हानेर श्रीमतीको हत्या

नेपालभ्युज

हसियाँले हानेर श्रीमतीको हत्या

काठमाडौं । तेह्रथुममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । म्याङ्लुङ नगरपालिका–६ मा ४६ वर्षिय दीपक लिम्बुले श्रीमती सुवास कुमारी लिम्बुको हत्या गरेका हुन् ।

दीपकले हसियाँले हानेर सुवासकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हिजो साँझ पौने ७ बजेतिर घरायसी विवादमा लिम्बुले श्रीमतीलाई हसियाँ प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीको टोलीले दीपकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved