husband

दाउराको चिर्पटले हानेर तनहुँमा श्रीमतीको हत्या

काठमाडौं । तनहुँमा श्रीमानले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । व्यास नगरपालिका वडा नं ५ साँगेका ३५ वर्षिय जीतबहादुर कुमालले ३२ वर्षिया सुकमायाको हत्या गरेका हुन् । शनिबार दिउँसो सामान्य वादविवादका क्रममा जीतबहादुरले श्रीमती सुकमायालाई दाउराले हिर्काएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved