तस्वीरमा बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’

तस्वीरमा बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’

काठमाडौं। बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सोमबारदेखि सुरू भएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा सुरू भएको प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।

प्रदर्शनीमा बागमती प्रदेशको मौलिक तथा रैथाने कलालाई प्राथमिकता दिई समसामयिक चित्रकलारमूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विविध विधाअन्तर्गतका २१० कलाकारका २४१ भन्दा बढी कलाकृति राखिएको छ।

चैत १२ गते सुरू भएको प्रदर्शनी चैत १६ गतेसम्म चल्नेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved