पाउण्ड बलियो हुँदा डलर स्थिर 

नेपालभ्युज

पाउण्ड बलियो हुँदा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने बेलायती पाउण्डको मूल्य बढेर आएको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved