हङकङविरुद्धको फ्रेण्डसीप कपमा नेपालले पहिले बलिङ गर्ने

नेपालभ्युज

हङकङविरुद्धको फ्रेण्डसीप कपमा नेपालले पहिले बलिङ गर्ने

काठमाडौं। हङकङविरुद्धको फ्रेण्डसीप कप क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

हङकङको मङककमा केहि समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।

टी–२० विश्वकपको तयारी स्वरुप नेपाल र हङकङले फ्रेण्डसीप कप खेल्ने लागेका हुन्।

आईतबारबाट भने नेपाल पीएनजी र हङकङबीचको त्रिकोणात्मक सिरिज सुरु हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved