चीन र अमेरिकाबीच विदेश नीति योजना परामर्शको नयाँ चरणको छलफल

नेपालभ्युज

चीन र अमेरिकाबीच विदेश नीति योजना परामर्शको नयाँ चरणको छलफल

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २७ गते शाङ्घाईमा नयाँ चरणको विदेश नीति योजना परामर्शको आयोजना गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री तथा नीति योजना विभागका महानिर्देशक मियाओ देयु र अमेरिकी विदेश मन्त्रीको नीति योजना निर्देशक सलमान अहमदले उक्त परामर्श गरेका हुन् ।

दुवै पक्षले आ-आफ्नो परराष्ट्र नीति, अन्तर्राष्ट्रिय परिस्थिति र क्षेत्रीय हटस्पट लगायतका मुद्दाहरूमा गहन छलफल गरेको बताइएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved