क्यानडाविरुद्ध रोहितले एकै ओभरमा लिए दुई विकेट

नेपालभ्युज

क्यानडाविरुद्ध रोहितले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालका कप्तान रोहित पौडेलले एकै ओभरमा दुई विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पौडेलले ३१ औं ओभरको दोस्रो र पाँचौ बलमा विकेट लिएका हुन् ।

उनले पर्गत सिंहलाई ३८ र निकोलस किर्तनलाई २० रनमा आउट गरे । यसअघि आकाश चन्दले नेपालको लागि पहिलो विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved