तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य 

नेपालभ्युज

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

आइतबार घटेको छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved