आजदेखि सरकारी कार्यालय अपरान्ह ५ बजेसम्म खुल्ने

नेपालभ्युज

आजदेखि सरकारी कार्यालय अपरान्ह ५ बजेसम्म खुल्ने

काठमाडौं । आजदेखि सम्पूर्ण सरकारी कार्यालय अपरान्ह ५ बजेसम्म खुल्ने छ । जाडो समयमा दिन छोटो हुने भएकाले गत कार्तिक १६ गतेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गरिएका सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने भएका हुन् ।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ । त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालय खुल्ने गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved