न्युरोड जाँदै हुनुहुन्छ ? धरहरामा निःशुल्क पार्किङ गर्नुहोस्

नेपालभ्युज

न्युरोड जाँदै हुनुहुन्छ ? धरहरामा निःशुल्क पार्किङ गर्नुहोस्

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले धरहरा पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने भएको छ ।

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराइएको काठमाण्डौ महानगरले जनाएको छ ।

महानगरले न्युरोड क्षेत्रको कालोपत्रे सडकमाथि गाडी पार्किङ गर्न निषेध गरेपछि व्यवसायीले विरोध गर्दै आएका छन् ।

महानगरले न्युरोड क्षेत्रको सडकमा हुने पार्किङको विकल्पमा पुरानो बसपार्कको पार्किङ्गसँगै धरहराको पार्किङ भवन पनि उपलब्ध गराएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved