पाउण्डको मूल्य बढ्दा डलरको स्थिर

नेपालभ्युज

पाउण्डको मूल्य बढ्दा डलरको स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ३४ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज कुवेती दिनारको विनिमय दर ४३२ रुपैयाँ हुँदा कतारी रियाल एकको मूल्य ३६ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved