सँस्कृतिमन्त्री किरातीविरुद्ध हिन्दूको प्रदर्शन, गौशाला-बानेश्वर सडकमा यातायात प्रभावित (तस्वीरहरू)

सँस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै उनीहरुले गौशालादेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सँस्कृतिमन्त्री किरातीविरुद्ध हिन्दूको प्रदर्शन, गौशाला-बानेश्वर सडकमा यातायात प्रभावित (तस्वीरहरू)

काठमाडौं । सँस्कृतिमन्त्री सुदन किरातीविरुद्ध हिन्दू धर्मगुरुहरुले प्रदर्शन गरेका छन् ।

सँस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै उनीहरुले गौशालादेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

‘क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने’ धम्की दिएको विरोधमा हिन्दू धर्महरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा मागेका थिए ।

प्रदर्शनका कारण गौशालादेखि बानेश्वरसम्मको सडकखण्डमा यातायात प्रभावित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved