बार्दली रेस्टुरेन्टले मिचेको संरचनामा महानगरको डोजर

नेपालभ्युज

बार्दली रेस्टुरेन्टले मिचेको संरचनामा महानगरको डोजर

काठमाडौं । अनामनगर पारी बिजुलीबजार पुल नजिकै रहेको बार्दली रेस्टुरेन्टले मिचेको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ ।

बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरूले सडकको भाग मिचेर बनाएको पर्खाल भत्काइदिएको हो ।

सो संरचनाको कारण त्यहाँ बिहान बेलुकी सडक जाम हुँदैआएको थियो ।

रेष्टुरेन्टलाई आफैँ संरचना भत्काउन भनेपनि नमानेपछि महानगरपालिकाले डोजर चलाएर भत्काएको हो । महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved