१० दशमलव १० अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ५४ करोड 

नेपालभ्युज

१० दशमलव १० अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ५४ करोड 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्से दोहोरो अंकले घटेको छ । मंगलबार १० दशमलव १० अंकले घटेको नेप्से परिसूचक १८३७ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज २९२ कम्पनीको ३८ हजार ५ सय ८४ पटकको कारोबारमा ४६ लाख ९८ हजार ६ सय ८२ सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४ सय ३८ रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १४ अंकले घटेर ३५१ दशमलव ०७ विन्दुमा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved