ज्वालामुखी विष्फोट हुँदा इण्डोनेसियामा ११ पर्वतारोहीको मृत्यु

नेपालभ्युज

ज्वालामुखी विष्फोट हुँदा इण्डोनेसियामा ११ पर्वतारोहीको मृत्यु

काठमाडौं । ज्वालामुखी विष्फोट हुँदा इन्डोनेसियाको सुमात्रा टापुमा ११ पर्वतारोहीको मृत्यु भएको छ ।

मारापी ज्वालामुखी विष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने अझै केहि बेपत्ता भएका छन् । विष्फोटका कारण घाइते भएका ४९ जनालाई अस्पताल लगिएको छ ।

सो हिमाल समुन्द्र सतहबाट २ हजार ८९१ मिटर उचाइमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved