सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १९ करोड

नेपालभ्युज

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १९ करोड

काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्से सामान्य अंकले घटेको छ । आज ३ दशमलव ४२ अंकले घटेको नेप्से परिसूचक १८४७ दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज २९२ कम्पनीको ४३ हजार ४ सय २८ पटकको कारोबारमा ३८ लाख ९६ हजार २ सय ८७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४ रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २२ अंकले घटेर ३५३ दशमलव २१ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved