आइतबार ७ दशमलव २९ अंकले घट्यो नेप्से 

नेपालभ्युज

आइतबार ७ दशमलव २९ अंकले घट्यो नेप्से 

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ७ दशमलव २९ अंकले घटेको छ । आज घटेको नेप्से परिसूचक १८५१ दशमलव २३ विन्दुमा पुगेको छ ।

आइतबार २९३ कम्पनीको ३६ हजार ९ सय ७७ पटकको कारोबारमा ३४ लाख १९ हजार सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने ९६ करोड ४० लाख १० हजार रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सटिभ इन्डेक्स पनि १ दशमलव ६५ अंकले घटेर ३५४ दशमलव ४३ विन्दुमा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved