१७ दशमलव ९३ अंकले घट्यो नेप्से

नेपालभ्युज

१७ दशमलव ९३ अंकले घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको चौथो दिन आज नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर बन्द भएको छ । बुधबार दोहोरो अंकले घटेको नेप्से परिसूचक १८७६ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज २८५ कम्पनीको २९ हजार ८ सय ८३ पटकको कारोबारमा ३३ लाख ५९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने १ अर्ब १४ करोड १९ लाख ५ हजार रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९६ अंकले घटेर ३५८ दशमलव ८९ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved