नेप्सेमा उछाल, कारोबार रकम दुई अर्बभन्दा माथि 

नेपालभ्युज

नेप्सेमा उछाल, कारोबार रकम दुई अर्बभन्दा माथि 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजार उल्लासमय तरिकाले बढेको छ ।

पछिल्लो केही समययता सामान्य घटबढ भइरहेको नेप्से परिसूचक आज(आइतबार) ४७ दशमलव ७५ अंकले बढेर १९०७ दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज २९४ कम्पनीको ६६ हजार ५ सय १६ पटकको कारोबारमा ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम २ अर्ब २२ करोड ७६ हजार रहेको छ ।

आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेर ३६४ दशमलव ८१ विन्दुमा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved