९ दशमलव ८७ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब माथि

नेपालभ्युज

९ दशमलव ८७ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब माथि
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पाचौं दिन सेयर बजारमा केही सुधार देखिएको छ । आज ९ दशमलव ८७ विन्दुले बढेको नेप्से परिसूचक १८६० दशमलव २० विन्दुमा पुगेको छ ।

बिहीबार २९२ कम्पनीको ४८ हजार ४ सय ९३ पटकको कारोबारमा ४४ लाख २० हजार सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७६ अंकले बढेर ३५६ दशमलव ९८ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved