टिकटक प्रतिबन्धविरुद्ध माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

प्रदर्शनकारी भन्छन्- टिकटक होइन, भ्रष्टाचार बन्द गर ! 

‘टिकटक होइन, भ्रष्टाचार बन्द गर’ भन्दै टिकटकप्रेमीहरुले प्रदर्शन गरेका हुन् ।

टिकटक प्रतिबन्धविरुद्ध माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सरकारले टिकटक प्रतिबन्ध गरेकोविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । ‘टिकटक होइन, भ्रष्टाचार बन्द गर’ भन्दै टिकटकप्रेमीहरुले प्रदर्शन गरेका हुन् ।

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटाभन्दा बढी मुद्दा परेको छ । टिकटक प्रतिबन्धविरुद्धको मुद्दामा आजै पेशी तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved