कांग्रेस महासमिति बैठक फेरि स्थगित, पुस १६ देखि २९ गतेसम्म बस्ने

नेपालभ्युज

कांग्रेस महासमिति बैठक फेरि स्थगित, पुस १६ देखि २९ गतेसम्म बस्ने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि फेरि स्थगित भएको छ ।

बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

यसअघि मंसिरको १३–१५ सम्म बैठक बस्ने भनिएको थियो । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

अहिले फेरि बैठकको मिति पुस १६ गतेसम्मका लागि धकेलिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved