सर्वदलीय बैठकमा एमालेले भन्यो- सरकार गलत ढङ्गबाट अगाडि बढिरहेको छ 

नेपालभ्युज

सर्वदलीय बैठकमा एमालेले भन्यो- सरकार गलत ढङ्गबाट अगाडि बढिरहेको छ 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकार गलत ढङ्गबाट अगाडि बढिरहेको बताएको छ ।

मङ्गलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा एमालेले यस्तो बताएको हो । बैठकपछि एमाले सचेतक महेशकुमार बर्तौलाले भने— हामीले बैठकमा सरकार गलत ढङ्गबाट अगाडि बढिरहेको बताएका छौँ ।

उनले सरकारकै कारण नागरिकमा आक्रोश बढेको आरोप लगाए । सरकारले आफूलाई विधिसम्मत‌रूपमा अगाडि बढाउन नसकेको उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved