सभामुख र बेलायती राजदूत रोबबीच भेटवार्ता

नेपालभ्युज

सभामुख र बेलायती राजदूत रोबबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच मङ्गलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।

भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय आदान-प्रदान र आपसी हितका विषयमा छलफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved